म्याग्दीका केसी ४ नम्बर प्रदेशमा निर्वाचित हुने कान्छा सांसद

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २६ मंसिर । म्याग्दीका बिनोद केसी प्रदेश नम्बर ४ मा प्रत्यक्ष निर्वाचित हुने सबैभन्दा कम उमेरका सांसद बन्नुभएको छ । प्रदेश नम्बर ४ का ३६ क्षेत्र मध्य म्याग्दीको प्रदेशसभा क्षेत्र (क)मा बाम गठबन्धनबाट उमेद्वार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का ३३ वर्षिय केसी कान्छा सांसद बन्नुभएको हो । १४ हजार ७०४ मत … Continue reading म्याग्दीका केसी ४ नम्बर प्रदेशमा निर्वाचित हुने कान्छा सांसद